तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन सकेन
<p>काठमाडौं। सरकारको प्राथमिकतामा परेको वीरगन्ज ठोरी हुलाकी सडकको तीन किलोमिटर कालोपत्रे हुन सकेको छैन।<br />
सडकको मध्यभागमा रहेका रुखका कारण कालोपत्रे हुन नसकेको हो।<br />
सडकको केही भाग चितवन राष्ट्रिय निकुञ्जको बफरजोन एरियामा पर्ने र सडकको बीचमा २३ वटा सालको पुराना रुख छन्। ती रुख काट्न निकुञ्जले अनुमति नदिँदा कालोपत्र हुन नसकेको हो।</p>
प्रतिक्रिया दिनुहोस्