भारतसँग कटन नकिन्ने पाकिस्तानको सरकारी निर्णयको उद्योगीद्वारा आलोचना <p>काठमाडौं। पाकिस्तानको इमरान खान सरकारले भारतबाट कटन आयात गर्न अस्वीकार गरेपछि उद्योगीहरु निराश भएका छन्। त्यहाँको कपडा उद्योग लामो समयदेखि संकटमा छ।<br /> कपडा उद्योगीहरु सरकारले भारतबाटै कटन किनेको रुचाउँछन्। तर, बिहीबार बसेको इमरानको नेतृत्वको मन्त्रिमण्डलले कटन आयातसम्बन्धी उच्च स्तरीय समितिले भारतबाट कटन किन्न राखेको प्रस्ताव अस्वीकार गरिदिएको छ। भारत&ndash;पाकिस्तान सम्बन्ध पछिल्लो समय केही सुध्रिएको बताइन्छ।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्