भारतमा एक वर्षमा १३ हजार किमीभन्दा बढी सडक निर्माण
<p>काठमाडौं | छिमेकी भारतमा आर्थिक वर्ष २०२०÷२१ म १३ हजार तीन सय ९४ किलोमिटर सडक निर्माण भएको छ। कोरोनाका कारण कामदार तथा कच्चा पदार्थ अभाव हुँदा पनि सडक निर्माण जारी रहेको सरकारले बताएको छ।<br />
त्यहाँ दैनिक कम्तीमा पनि ३७ किमी सडक बन्ने गरेको सरकारी आँकडा छ। संसारका कुनै पनि देशमा दैनिक यो परिमाणमा हाईवे निर्माण नहुने सरकारको दाबी छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्