भारतमा सुन आयातमा भारी वृद्धि <p>काठमाडौं। भरतमा सुन खपत तीव्र बनेको छ। त्यसैले त्यहाँ मार्चमा सुन आयातमा ४७१प्रतिशत वृद्धि भयो।<br /> रोयटर्सका अनुसार यो वर्ष त्यहाँ १६० टन सुन आयात भएको छ। सुनको मूल्यमा आएको गिरावट र आयात शुल्क कटौतीका कारण भारतमा सुन खपत बढेको हो। सुन आयातमा शुल्क घटाएर १०.७ प्रतिशत बनाइएको छ। मार्चमा १० ग्राम सुनको मूल्य ४३ हजार तीन सय २० रुपैयाँ भारु रह्यो।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्