काठमाडौं। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा. घनश्याम खतिवडा नियुक्त भएका छन्। 

कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज बसेको बैठकले डा. खतिवडालाई ४ वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए। खतिवडाले आजै पशुपति वनकालीस्थित कोषको कार्यालयमा गई पदभार ग्रहण गरेका छन्। 

यसअघिका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीको पदावधि असोजमा सकिएको थियो । 

" /> काठमाडौं। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा. घनश्याम खतिवडा नियुक्त भएका छन्। 

कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज बसेको बैठकले डा. खतिवडालाई ४ वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए। खतिवडाले आजै पशुपति वनकालीस्थित कोषको कार्यालयमा गई पदभार ग्रहण गरेका छन्। 

यसअघिका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीको पदावधि असोजमा सकिएको थियो । 

"> पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा. खतिवडा : Dekhapadhi
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा. खतिवडा  <p style="text-align:justify">काठमाडौं। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा. घनश्याम खतिवडा नियुक्त भएका छन्।&nbsp;</p> <p style="text-align:justify">कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज बसेको बैठकले डा. खतिवडालाई ४ वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए। खतिवडाले आजै पशुपति वनकालीस्थित कोषको कार्यालयमा गई पदभार ग्रहण गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">यसअघिका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीको पदावधि असोजमा&nbsp;सकिएको थियो ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्