श्वेतामाथि श्रीमानले लगाए कुटपिटको आरोप <p>काठमाडौं। बलिउड अभिनेत्री श्वेता तिवारीले आफ्नो श्रीमान अभिनव कोहलीमाथि घरेलु हिंसाको आरोप लगाएपछि अदालतमा डिभोर्सका लागि मुद्दा हालेकी छिन्। अभिनवले उक्त आरोपको खण्डन गरेका छन्।</p> <p>उनले श्वेतामाथि कहिल्यै पनि हात नउठाएको बताए। उनले भनेका छन्, &ldquo;उनले मलाई लाठी पिटिन् तर म कहिल्यै पनि मिडियामा गइनँ। उनले भने अनावश्यक झुठा आरोप लगाइरहेकी छिन्।&rdquo;</p> <p>दुवैजनाको सन् २०१३ मा विवाह भएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्