बलेवा। बागलुङको कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ। काठेखोला छेउमा रहेको फोहर व्यवस्थान स्थलदेखि आज शुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो। 

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। आगलागीका कारण मन्दिरको पश्चिमपट्टि जङ्गलमा ठूलो क्षति पुगेको छ। मन्दिर परिसरनजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाइ छ। 

रासस

" /> बलेवा। बागलुङको कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ। काठेखोला छेउमा रहेको फोहर व्यवस्थान स्थलदेखि आज शुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो। 

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। आगलागीका कारण मन्दिरको पश्चिमपट्टि जङ्गलमा ठूलो क्षति पुगेको छ। मन्दिर परिसरनजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाइ छ। 

रासस

"> बागलुङ कालिका मन्दिर परिसरमा आगलागी, मन्दिर जोखिममा: Dekhapadhi
बागलुङ कालिका मन्दिर परिसरमा आगलागी, मन्दिर जोखिममा <p style="text-align: justify;">बलेवा। बागलुङको कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ। काठेखोला छेउमा रहेको फोहर व्यवस्थान स्थलदेखि आज शुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। आगलागीका कारण मन्दिरको पश्चिमपट्टि जङ्गलमा ठूलो क्षति पुगेको छ। मन्दिर परिसरनजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाइ छ।&nbsp;</p> <p style="text-align: right;"><em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्