भारत फेरि कोरोना भाइरसको ‘हटस्पट’
<p>काठमाडौं। भारत फेरि कोरोना भाइरसको हटस्पट बनेको छ । </p>
<p>शनिबारमात्रै भारतमा ९३ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने ५ सय भन्दा बढीको मृत्यु भएको छ ।</p>
<p>पछिल्ला दुई दिनमा भारतमा कोरोना संक्रमितको संख्या अमेरिका र ब्राजिलमा भन्दा बढी देखिएका छन् । </p>
<p>शुक्रबार भारतमा ६९ हजार र ब्राजिलमा ७२ हजार संक्रमित थपिएका थिए । शनिबार भारतले दुवै देशलाई पछि पारेको हो ।</p>
प्रतिक्रिया दिनुहोस्