कर्मचारीलाई सिक्का पारिश्रमिक दिने कम्पनी !
<p>काठमाडौं। भारतको एउटा कम्पनीले आफ्ना कर्मचारीलाई पारिश्रमिकको रुपमा सिक्का र खुद्रा नोट दिने गरेको छ।</p>
<p>वृहनमुम्बई इलेक्ट्रिक सप्लाई एण्ड ट्रान्सपोर्ट कम्पनीले आफ्ना कर्मचारीलाई दिनुपर्ने पारिश्रमिकको रुपमा सिक्का दिने गरेको हो।</p>
<p>कम्पनीका एक कर्मचारीले बताएअनुसार पारिश्रमिकको केही हिस्सा दुई र पाँच रुपैयाँको सिक्का र १० रुपैयाँको नोट जोडेर दिने गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्