पाेखरा। कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औं जन्मजयन्तीका अवसरमा पाेखरामा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा संयोग बस्याल प्रथम भएका छन्।  प्रतियोगिताका लागि छनोट भएका २५ कवितामध्ये आज कविको जन्म गाउँ अर्घौं अर्चलेमा भएको वाचन प्रतियोगितामा छविलाल आचार्य द्वितीय र तारानाथ पराजुली तृतीय भए।

प्रतियोगितामा पोषराज पौडेल, इन्द्र राना प्रतीक, सुरक्षा देवकोटा र प्रकाश आचार्यले सान्त्वना स्थान प्राप्त गरे। प्रतियोगिताका विजयीलाई भोलिदेखि डाँडाको नाकमा शुरू हुने लेखनाथ महोत्सवका अवसरमा कविता वाचन गराएर सोही मञ्चबाट पुरस्कार प्रदान गरिने कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए। 

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १५ हजार, ११ हजार, सात हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।

कविता प्रतियोगिता लेखनाथ उद्योग वाणिज्य संघ, कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानकाे आयोजना भएकाे हाे। कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला सम्मान गरिएकाे थियाे।

" /> पाेखरा। कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औं जन्मजयन्तीका अवसरमा पाेखरामा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा संयोग बस्याल प्रथम भएका छन्।  प्रतियोगिताका लागि छनोट भएका २५ कवितामध्ये आज कविको जन्म गाउँ अर्घौं अर्चलेमा भएको वाचन प्रतियोगितामा छविलाल आचार्य द्वितीय र तारानाथ पराजुली तृतीय भए।

प्रतियोगितामा पोषराज पौडेल, इन्द्र राना प्रतीक, सुरक्षा देवकोटा र प्रकाश आचार्यले सान्त्वना स्थान प्राप्त गरे। प्रतियोगिताका विजयीलाई भोलिदेखि डाँडाको नाकमा शुरू हुने लेखनाथ महोत्सवका अवसरमा कविता वाचन गराएर सोही मञ्चबाट पुरस्कार प्रदान गरिने कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए। 

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १५ हजार, ११ हजार, सात हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।

कविता प्रतियोगिता लेखनाथ उद्योग वाणिज्य संघ, कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानकाे आयोजना भएकाे हाे। कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला सम्मान गरिएकाे थियाे।

"> कवि शिरोमणिको सम्झनामा कविता प्रतियोगिता: Dekhapadhi
कवि शिरोमणिको सम्झनामा कविता प्रतियोगिता <p style="text-align:justify">पाेखरा। कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औं जन्मजयन्तीका अवसरमा पाेखरामा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा संयोग बस्याल प्रथम भएका छन्।&nbsp; प्रतियोगिताका लागि छनोट भएका २५ कवितामध्ये आज कविको जन्म गाउँ अर्घौं अर्चलेमा भएको वाचन प्रतियोगितामा छविलाल आचार्य द्वितीय र तारानाथ पराजुली तृतीय भए।</p> <p style="text-align:justify">प्रतियोगितामा पोषराज पौडेल, इन्द्र राना प्रतीक, सुरक्षा देवकोटा र प्रकाश आचार्यले सान्त्वना स्थान प्राप्त गरे। प्रतियोगिताका विजयीलाई भोलिदेखि डाँडाको नाकमा शुरू हुने लेखनाथ महोत्सवका अवसरमा कविता वाचन गराएर सोही मञ्चबाट पुरस्कार प्रदान गरिने कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए।&nbsp;</p> <p style="text-align:justify">प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १५ हजार, ११ हजार, सात हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।</p> <p style="text-align:justify">कविता प्रतियोगिता लेखनाथ उद्योग वाणिज्य संघ, कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानकाे आयोजना भएकाे हाे। कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला सम्मान गरिएकाे थियाे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्