काठमाडौं। नेपाली सेनाले मिर्गालासम्बन्धी बिरामीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने भएको छ। यसका लागि सेनाले आज काठमाडौं महानगरपालिकासँग सम्झौता समेत गरेको छ।
सम्झाैतापत्रमा प्रधानसेनापति पूर्णचन्द्र थापा र महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरे। सम्झौताको अवधि पाँच वर्ष तोकिएको छ।

सेनाले सञ्चालन गरेको वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी र महानगरका कर्मचारीका लागि यो सेवा उपलब्ध हुनेछ। सेवा लिनका दागि जिल्ला जनस्वास्थ्य कार्यालय र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस लिनुपर्नेछ।

महानगर प्रमुख शाक्यले शहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि महानगरले अघि बढाएको साझेदारीअन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको बताए।

प्रधानसेनापति थापाले नेपाली सेनाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेको बताए। नेपाली सेना स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्यावश्यक सेवा दिन तयार रहेको पनि प्रधानसेनापति थापाको भनाइ छ।

सेवा सञ्चालनका लागि महानगरपालिकाले शुरूमा  एक करोड ५० लाख रूपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ। हेमोडाइलासिसका लागि आवश्यक यन्त्र, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ। माग गरिएको रकम कार्य प्रगतिका आधारमा पुनः एक करोड ५० लाख रूपैयाँ उपलब्ध गराइनेछ।

तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोतसाधनबाट एक सिफ्ट थप गरी प्रतिदिन नौदेखि १२ सम्म बिरामीका लागि हेमोडाइलासिस सेवा दिनेछ। त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायत स्रोतसाधन थपेपछि सेवा विस्तार गर्दै लगिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

" /> काठमाडौं। नेपाली सेनाले मिर्गालासम्बन्धी बिरामीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने भएको छ। यसका लागि सेनाले आज काठमाडौं महानगरपालिकासँग सम्झौता समेत गरेको छ।
सम्झाैतापत्रमा प्रधानसेनापति पूर्णचन्द्र थापा र महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरे। सम्झौताको अवधि पाँच वर्ष तोकिएको छ।

सेनाले सञ्चालन गरेको वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी र महानगरका कर्मचारीका लागि यो सेवा उपलब्ध हुनेछ। सेवा लिनका दागि जिल्ला जनस्वास्थ्य कार्यालय र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस लिनुपर्नेछ।

महानगर प्रमुख शाक्यले शहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि महानगरले अघि बढाएको साझेदारीअन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको बताए।

प्रधानसेनापति थापाले नेपाली सेनाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेको बताए। नेपाली सेना स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्यावश्यक सेवा दिन तयार रहेको पनि प्रधानसेनापति थापाको भनाइ छ।

सेवा सञ्चालनका लागि महानगरपालिकाले शुरूमा  एक करोड ५० लाख रूपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ। हेमोडाइलासिसका लागि आवश्यक यन्त्र, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ। माग गरिएको रकम कार्य प्रगतिका आधारमा पुनः एक करोड ५० लाख रूपैयाँ उपलब्ध गराइनेछ।

तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोतसाधनबाट एक सिफ्ट थप गरी प्रतिदिन नौदेखि १२ सम्म बिरामीका लागि हेमोडाइलासिस सेवा दिनेछ। त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायत स्रोतसाधन थपेपछि सेवा विस्तार गर्दै लगिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

"> सेनाले निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने: Dekhapadhi
सेनाले निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने
काठमाडौं। नेपाली सेनाले मिर्गालासम्बन्धी बिरामीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने भएको छ। यसका लागि सेनाले आज काठमाडौं महानगरपालिकासँग सम्झौता समेत गरेको छ।
सम्झाैतापत्रमा प्रधानसेनापति पूर्णचन्द्र थापा र महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरे। सम्झौताको अवधि पाँच वर्ष तोकिएको छ।

सेनाले सञ्चालन गरेको वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी र महानगरका कर्मचारीका लागि यो सेवा उपलब्ध हुनेछ। सेवा लिनका दागि जिल्ला जनस्वास्थ्य कार्यालय र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस लिनुपर्नेछ।

महानगर प्रमुख शाक्यले शहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि महानगरले अघि बढाएको साझेदारीअन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको बताए।

प्रधानसेनापति थापाले नेपाली सेनाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेको बताए। नेपाली सेना स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्यावश्यक सेवा दिन तयार रहेको पनि प्रधानसेनापति थापाको भनाइ छ।

सेवा सञ्चालनका लागि महानगरपालिकाले शुरूमा  एक करोड ५० लाख रूपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ। हेमोडाइलासिसका लागि आवश्यक यन्त्र, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ। माग गरिएको रकम कार्य प्रगतिका आधारमा पुनः एक करोड ५० लाख रूपैयाँ उपलब्ध गराइनेछ।

तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोतसाधनबाट एक सिफ्ट थप गरी प्रतिदिन नौदेखि १२ सम्म बिरामीका लागि हेमोडाइलासिस सेवा दिनेछ। त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायत स्रोतसाधन थपेपछि सेवा विस्तार गर्दै लगिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्