वाग्मती प्रदेशस्तरीय ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न <p>काठमाडौं। सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा वाग्मती प्रदेशका भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ।<br /> &lsquo;शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार&ndash;आत्मसम्मान तथा समृद्धिको आधार&rsquo; भन्ने मूल नाराका साथ मकवानपुरको हेटौंडास्थित मध्यपृतना मुख्यालयमा सम्मेलन आयोजना गरिएको हो।<br /> सम्मेलनमा वाग्मती प्रदेशका आठ जिल्लामा बसोबास गर्ने सात हजार चार सय ३६ जना भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्