हाथरस मामिलामा पत्रकार कप्पनविरुद्ध प्रहरीद्वारा पाँच हजार पृष्ठको आरोपपत्र दायर <p>काठमाडौं। भारतको उत्तरप्रदेश प्रहरीको विशेष कार्यदल(एसटीएफ)ले केरलका पत्रकार सिद्दिक कप्पनविरुछ पाँच हजार पृष्ठको आरोपपत्र दायर गरेको छ। दलिय युवतीमाथि कथित सामूहिक बलात्कार र हह्याबारे रिपोर्टिङ गर्न दिल्लीबाट हाथरस गइरहेका कप्पनलाई प्रहरीले गत वर्ष अक्टोबरमा गिरफ्तार गरेको थियो।<br /> कप्पनसँगै गएका अन्य तीनसमेत कूल सात जनालाई गैरकानुनी गतिविधि कानुनअन्तर्गत आरोपपत्र दायर गरिएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्