काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले संविधान संशोधन गर्ने आशा कायम रहेको र संविधान संशोधन भए सरकारमा समेत जान सक्ने बताएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच आज मात्रै राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ।

राजपा नेपालका महासचिव मनिष सुमनले संविधान संशोधन भए आफ्नो पार्टी सरकारमा समेत सहभागी हुन सक्ने बताएका हुन्। सुमनले देखापढीसँग भने, “सरकारले संविधान संशोधन गर्ने आशा हामीलाई अझैं पनि छ, त्यसो भयो भने राजपा सरकारमा सहभागी हुन सक्छ।”

राजपाले यसअघि नेकपा नेतृत्वको सरकार संविधान संशोधनका लागि गम्भीर नबनेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। राजपा महासचिव सुमनले संविधान संशोधनको मुद्दा उठाइरहँदा आफ्नो पार्टी अंगीकृत नागरिकता भएको व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री बनोस् भन्ने पक्षमा नरहेको समेत बताए।

राजपा नेपालले पार्टी एकीकरणपछि आन्तरिक समस्याका कारण महाधिवेशन गर्न सकेको छैन। समाजवादी पार्टीसँगको एकता प्रयास पनि अघि बढ्न सकेको छैन। प्रदेश २ मा राजपा र समाजवादीको संयुक्त सरकार छ।

उनले संघीयताको मर्मअनुसार संघीय सरकारले अधिकार र बजेट नदिएकाले प्रदेश सरकारले काम गर्न समस्या भएको समेत उल्लेख गरे।

" /> काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले संविधान संशोधन गर्ने आशा कायम रहेको र संविधान संशोधन भए सरकारमा समेत जान सक्ने बताएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच आज मात्रै राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ।

राजपा नेपालका महासचिव मनिष सुमनले संविधान संशोधन भए आफ्नो पार्टी सरकारमा समेत सहभागी हुन सक्ने बताएका हुन्। सुमनले देखापढीसँग भने, “सरकारले संविधान संशोधन गर्ने आशा हामीलाई अझैं पनि छ, त्यसो भयो भने राजपा सरकारमा सहभागी हुन सक्छ।”

राजपाले यसअघि नेकपा नेतृत्वको सरकार संविधान संशोधनका लागि गम्भीर नबनेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। राजपा महासचिव सुमनले संविधान संशोधनको मुद्दा उठाइरहँदा आफ्नो पार्टी अंगीकृत नागरिकता भएको व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री बनोस् भन्ने पक्षमा नरहेको समेत बताए।

राजपा नेपालले पार्टी एकीकरणपछि आन्तरिक समस्याका कारण महाधिवेशन गर्न सकेको छैन। समाजवादी पार्टीसँगको एकता प्रयास पनि अघि बढ्न सकेको छैन। प्रदेश २ मा राजपा र समाजवादीको संयुक्त सरकार छ।

उनले संघीयताको मर्मअनुसार संघीय सरकारले अधिकार र बजेट नदिएकाले प्रदेश सरकारले काम गर्न समस्या भएको समेत उल्लेख गरे।

"> राजपा महासचिव सुमन भन्छन्, ‘सरकारमा जान सक्छौं’: Dekhapadhi
राजपा महासचिव सुमन भन्छन्, ‘सरकारमा जान सक्छौं’
काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले संविधान संशोधन गर्ने आशा कायम रहेको र संविधान संशोधन भए सरकारमा समेत जान सक्ने बताएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच आज मात्रै राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ।

राजपा नेपालका महासचिव मनिष सुमनले संविधान संशोधन भए आफ्नो पार्टी सरकारमा समेत सहभागी हुन सक्ने बताएका हुन्। सुमनले देखापढीसँग भने, “सरकारले संविधान संशोधन गर्ने आशा हामीलाई अझैं पनि छ, त्यसो भयो भने राजपा सरकारमा सहभागी हुन सक्छ।”

राजपाले यसअघि नेकपा नेतृत्वको सरकार संविधान संशोधनका लागि गम्भीर नबनेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। राजपा महासचिव सुमनले संविधान संशोधनको मुद्दा उठाइरहँदा आफ्नो पार्टी अंगीकृत नागरिकता भएको व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री बनोस् भन्ने पक्षमा नरहेको समेत बताए।

राजपा नेपालले पार्टी एकीकरणपछि आन्तरिक समस्याका कारण महाधिवेशन गर्न सकेको छैन। समाजवादी पार्टीसँगको एकता प्रयास पनि अघि बढ्न सकेको छैन। प्रदेश २ मा राजपा र समाजवादीको संयुक्त सरकार छ।

उनले संघीयताको मर्मअनुसार संघीय सरकारले अधिकार र बजेट नदिएकाले प्रदेश सरकारले काम गर्न समस्या भएको समेत उल्लेख गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्