बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी
<p>काठमाडौं। बिलमा उल्लेख गरिएको भन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनबाट यस्तो घटना फेला परेको हो।<br />
राजेश हार्डवेयर प्रालि बालाजुले बिलभन्दा कम सामान दिएको पाइएको हो। हार्डवेयरले गोरखकाली सोलार एन्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिएर ठगी गरेको विभागले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्