सरकार र थारू कल्याणकारी सभा संघर्ष समितिबीच दोस्रो चरणको वार्ता
<p>काठमाडौं। सरकार र थारू कल्याणकारी सभा संघर्ष समितिबीच आज दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप व्याख्या र छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए।<br />
“वार्ता सहमतिउन्मुख रहेको र अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने गरी आजको बैठक सम्पन्न भयो,” भट्टराईले ट्वीटरमार्फत् भनेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्