भान्छामै पत्ता लाग्छ, सुन सक्कली कि नक्कली
काठमाडौं। बहुमूल्य धातु सुन किन्दा कहिलेकाहीँ नक्कली पनि पर्न सक्छ। यसरी भान्छामै पत्ता लाग्छ सुन सक्कली÷नक्कली
–सुन किन्दा सर्वप्रथम त्यसमा हलमार्क जाँच्नुपर्छ।
–चुम्बकले सुन तान्दैन, तान्या भने त्यो नक्कली सुन हो।
–पानीको भाँडोमा सुन डुबाउँदा डुब्छ, डुबेन भने शंका हुन्छ।
–अन्य धातुमा जस्तो असली सुनमा नाइट्रिक एसिडले असर गर्दैन।
–भान्छामा रहेको भिनेगर सुनमा हाल्दा कुनै असर गर्दैन। नक्कलीमा पर्दा गहनाको रङ बदलिन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्