अमेरिकामा भ्याक्सिन पासपोर्टको विरोधमा रिपब्लिकन पार्टी <p>काठमाडौं। अमेरिकामा कोरोनाविद्धको खोप लगाएका मानिसलाई मुक्त ढंगमा यात्रा, बजार जान र बाहिर खान अनुमति दिने &lsquo;भ्याक्सिन पासपोर्ट&rsquo;को विपक्षी रिपब्लिकन पार्टीले विरोध गरेको छ। यसले दुई दलबीच टकरावको स्थिति उत्पन्न हुन पुगेको छ।<br /> रिपब्लिकनले सरकारी नीतिले व्यक्तिगत स्वतन्त्रता र निजी स्वास्थ्य विकल्प चुन्ने अधिकार हनन् गरेको आरोप लगाएको छ। सरकारले यसलाई खोप लगाएको प्रमाण मानेको छ भने विपक्षी विरोधमा उत्रिएको छ।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्