एक वर्षमा नेपालमा दुई हजार पटक आगलागी, ८६ जनाको मृत्यू
<p>काठमाडौं। वैशाखदेखि यता नेपालमा दुई हजार ३१३ पटक डढेलो लागेको छ। </p>
<p>राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा धेरैपटक डढेलो लागेको हो।</p>
<p>देशभर भएको यति धेरै आगलागीमा परेर हालसम्म ८६ जनाले ज्यान गुमाएको ३५५ जना घाइत भएका छन्। </p>
<p>यस्तै, ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको प्राधिकरणले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्