भारतमा एकै दिन २२ सुरक्षाकर्मी कसले मार्यो
<p>काठमाडौं। भारतमा चैत २२ गते आइतबार एकै दिन २२ जना सुरक्षाकर्मी मारिएका छन्। यसैगरी, सोही आक्रमणमा परेर अन्य ३१ जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ।</p>
<p>विद्रोहमा रहेको नक्सलवादीहरुको आक्रमणमा परेर ती सुरक्षाकर्मी मारिएका हुन्। छत्तीसगढको सुक्मा–जिवपुरमा उनीहरुमाथि आक्रमण भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्