पाकिस्तानले भारतबाट कपास नकिन्ने
<p>काठमाडौं। पाकिस्तानले भारतमा उत्पादित कपास नकिन्ने भएको छ। प्रधानमन्त्री इमरान खानले भारतबाट कपास किन्न इन्कार गरेका हुन्।</p>
<p>यद्यपि, पाकिस्तानका कपडा उद्योगीले भारतबाटै कपास किन्न चाहन्छन्। यतिबेला पाकिस्तानी उद्योग संकटमा छन्।</p>
<p>त्याँहाको अखबार डनका अनुसार प्रधानमन्त्री खानले मन्त्रिपरिषद्को बैठकपछि यस्तो निर्णय लिएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्