कर्मचारीलाई घुम्न एक हप्ता छुट्टी दिँदै लिंक्डइन
<p>काठमाडौं। माइक्रोसफ्टको स्वामित्वमा रहेको कम्पनी लिंक्डइनले आफ्ना कर्मचारीलाई घुम्न एक हप्ताको छुट्टी दिने निर्णय गरेको छ।</p>
<p>कम्पनीले दिएको यो सुविधा कर्मचारीले अप्रिल ५ देखि प्रयोग गर्न पाउँनेछन्।</p>
<p>खासगरी, कोरोना महामारीबाट मानिसक तनाबमा परेका कर्मचारीको तनाब कम गराउन कम्पनीले यस्तो निर्णय लिएको हो।</p>
<p>यद्यपि, कर्मचारीले छुट्टी लिएबापत कम्पनीले तबल काट्ने छैन।</p>
प्रतिक्रिया दिनुहोस्