स्थिर वायुमण्डलीय अवस्थाले वायु प्रदुषण अझै बढ्न सक्ने <p>काठमाडौं। आज देशभर वायु प्रदुषण ह्वातै बढेको छ । बिहीबार साँझ भएको वर्षापछि केहि घटेको प्रदुषण आज फेरि बढेको हो । आज देशैभर तुवालोले ढाकेको छ ।&nbsp;</p> <p>आज पानी पर्ने सम्भावना भने निकै न्यून रहेको मौसम विभागले जनाएको छ । स्थिर वायुमण्डलीय अवस्थाले अझै प्रदुषणा बढ्न सक्ने अनुमान समेत विभागको छ ।&nbsp;</p> <p>सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवा धुलोले प्रदुषणा बढेको विज्ञहरुको भनाइ छ ।&nbsp;<br /> अहिले काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्