रिसको झोँकमा प्रेमीको गोप्य अंग च्वाट्टै <p>काठमाडौं। ताइवानकी एक महिलाले रिसको झोँकमा आफ्नो प्रेमीको गोप्य अंग (लिंग) काटेर फ्लसमा फालिदिएकी छन्। महिलाले प्रहरीसामु आफ्नो गल्ती स्वीकार गरेकी छन् ।&nbsp;</p> <p>भनाभनपछि रक्सी खाएर सुतेका प्रेमी हुआङले निद्राबाट बिउँझँदा आफ्नो लिंगको २० प्रतिशत भाग काटिएको पाएका थिए।&nbsp;</p> <p>प्रेमिका फुङले भान्छामा प्रयोग हुने कैंचीले लिंग काटिदिएको बताइएको छ। रिसले आगो भएकी फुङले काटिएको लिंग ट्वाइलेटमा फ्लस गरिदिएकी हुन्।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्