भारतीय सेयरबजारमा भारी गिरावट
<p>काठमाडौं। कोरोनाका कारण भारतमा सेयरबजारमा ठूलो गिरावट आएको छ। </p>
<p>सोमबार सेन्सेक्स १०८५.६०(२.१७प्रतिशत) अंकको गिरावटसहित ४८९४४.२३ तथा निफ्टी ३०१.०५(२.०२प्रतिशत) अंक घटेर १४५६६.३०मा कारोबार गरिरहेको छ।</p>
<p>सेन्सेक्समा सामेल ३० मध्ये २७ सेयरमा गिरावट आएको छ। निफ्टी पनि २६७ अंक घटेर १४५९९.४५ मा कारोबार गरिरहेको छ। </p>
<p>लगानीकर्ताको ध्यान सबैभन्दा बढी बिक्री हुने बैंकिङ सेयरमा गएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्