दुबईको बाल्कोनीमा उभिएका दर्जनौं नाङ्गा महिलालाई प्रहरीले पक्रियो, ६ महिना जेल
<p>काठमाडौं। दुबईको एक भवनको बाल्कोनीमा दर्जनौं महिला लाइन लागेर नांगो उभिए। घटना थाहा पाएपछि प्रहरीले तिनलाई पक्राउ गर्‍यो।</p>
<p>दि सन पत्रिकाको समाचारअनुसार गिरफ्तार भएका महिलालाई हजार पाउन्ड जरिवानासहित ६ महिना जेल तोकिएको छ। </p>
<p>दुबईमा अभिव्यक्ति तथा सोसल मिडिया नियन्त्रणका लागि कडा कानुन छ। त्यहाँ व्यक्तिगत प्रोफाइलमा अभद्र कमेन्ट वा भिडियो राख्नेलाई समेत जेलको हावा खुवाइन्छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्