म्यानमारका नागरिकमाथि भएको दमनविरुद्ध बौद्धमा प्रदर्शन गरिने <p>काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले म्यानमारको सेनाले गरिरहेको दमन र हत्याको विरोधमा बुधबार बौद्धनाथ अगाडि प्रदर्शन गर्ने भएको छ।&nbsp;</p> <p>म्यानमारका नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र वहालिको पक्षमा बुधबार साँझ ६ः३० बजे देख ७ बजेसम्म प्रदर्शन गर्न लागिएको समाजले जनाएको छ।</p> <p>२०२१ को फेब्रवरी १ मा बर्मेली सेनाले कु गरेपछि लोकतन्त्र बहालिका लागि भैरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्