जलवायु सम्मेलनमा अमेरिकाले नेपाललाई बोलाएनः चीन, भारत, बंगलादेश र भुटानलाई निम्तो <p>काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले यही अप्रिल २२ र २३ का दिन हुने जलवायु सम्मेलनमा विश्वका ४० देशका नेताहरुलाई निम्तो दिएका छन्।&nbsp;</p> <p>जलवायु परिवर्तनको सबैभन्दा बढी असर खेप्दै आएको नेपाललाई भने उनले सम्मेलनमा बोलाएका छैनन्।</p> <p>बाइडेनले दक्षिण एसियाली राष्ट्र भारत, बंगलादेश र भुटानका प्रधानमन्त्रीलाई निम्तो दिएका छन्।</p> <p>चीनका राष्ट्रपतिलाई पनि उलने निमन्त्रणा गरेका छन्। सम्मेलन अनलाइन मार्फत गरिने व्हाइट हाउसले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्