भारतको सहयोगमा १४७ वटा स्वास्थ्य चौकी निर्माण हुँदै <p>काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षति पुर्&zwj;याएका १० जिल्लामा १४७ वटा स्वास्थ्य चौकीको निर्माण कार्य भइरहेको छ। भारतको ५ करोड अमेरिकी डलर आर्थिक सहयोगमा ती स्वास्थ्य चौकीको निर्माण कार्य सुरु गरिएको हो।</p> <p>&ldquo;कूल १४७ वटामध्ये २५ वटा स्वास्थ्य चौकीको ठेक्का हस्तान्तरण भइसकेको छ,&rdquo; काठमाडौंस्थित भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्