काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका ३६ स्थानमा ठूला आगलागी भएका छन्। ती घटनामा परी एकजनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान १० बजेदेखि सोमबार बिहान १० बजेसम्म भएका ती आगलागीका घटनाले १ करोड १३ लाख ६७ हजार रूपैयाँ बराबरको क्षति गरेको छ। आगलागीमा परी ३९ चौपायाको मृत्यु भएको छ।

" /> काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका ३६ स्थानमा ठूला आगलागी भएका छन्। ती घटनामा परी एकजनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान १० बजेदेखि सोमबार बिहान १० बजेसम्म भएका ती आगलागीका घटनाले १ करोड १३ लाख ६७ हजार रूपैयाँ बराबरको क्षति गरेको छ। आगलागीमा परी ३९ चौपायाको मृत्यु भएको छ।

"> आगलागीबाट एकै दिन एक करोड १३ लाखभन्दा बढीको क्षति, एकजनाको मृत्यु: Dekhapadhi
आगलागीबाट एकै दिन एक करोड १३ लाखभन्दा बढीको क्षति, एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका ३६ स्थानमा ठूला आगलागी भएका छन्। ती घटनामा परी एकजनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान १० बजेदेखि सोमबार बिहान १० बजेसम्म भएका ती आगलागीका घटनाले १ करोड १३ लाख ६७ हजार रूपैयाँ बराबरको क्षति गरेको छ। आगलागीमा परी ३९ चौपायाको मृत्यु भएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्