काठमाडौँ। पूर्वी नेपाल को केही स्थानमा आज राति केही बेरअघि भूकम्पको झट्का महसुस भएको छ। युएसजीएसका अनुसार नेपाली समयअनुसार राति ९ बजेर ४ मिनेटमा भुटानको साम्त्सेभन्दा ३३ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दुमा ५.१ रेक्टर स्केलको गएको थियो। भूसतहभन्दा मात्र ८.४ किलोमिटरमुनि फल्ट भएको उक्त वेभसाइटले जनाएको छ।

भारतीय सञ्चार माध्यमहरू बिहार राज्यका पटना, किशनगंज, अररिया र किशनगंज क्षेत्रहरूमा कम्पन महसुस भएको जनाएको छ। 

" /> काठमाडौँ। पूर्वी नेपाल को केही स्थानमा आज राति केही बेरअघि भूकम्पको झट्का महसुस भएको छ। युएसजीएसका अनुसार नेपाली समयअनुसार राति ९ बजेर ४ मिनेटमा भुटानको साम्त्सेभन्दा ३३ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दुमा ५.१ रेक्टर स्केलको गएको थियो। भूसतहभन्दा मात्र ८.४ किलोमिटरमुनि फल्ट भएको उक्त वेभसाइटले जनाएको छ।

भारतीय सञ्चार माध्यमहरू बिहार राज्यका पटना, किशनगंज, अररिया र किशनगंज क्षेत्रहरूमा कम्पन महसुस भएको जनाएको छ। 

"> पूर्वी नेपालमा भूकम्पको झट्का, भुटान केन्द्रविन्दु भई ५.१ रेक्टरको कम्पन: Dekhapadhi
पूर्वी नेपालमा भूकम्पको झट्का, भुटान केन्द्रविन्दु भई ५.१ रेक्टरको कम्पन <p style="text-align: justify;">काठमाडौँ। पूर्वी नेपाल को केही स्थानमा आज राति केही बेरअघि भूकम्पको झट्का महसुस भएको छ। युएसजीएसका अनुसार नेपाली समयअनुसार राति ९ बजेर ४ मिनेटमा भुटानको साम्त्सेभन्दा ३३ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दुमा ५.१ रेक्टर स्केलको गएको थियो। भूसतहभन्दा मात्र ८.४ किलोमिटरमुनि फल्ट भएको उक्त वेभसाइटले जनाएको छ।</p> <p style="text-align: justify;">भारतीय सञ्चार माध्यमहरू बिहार राज्यका पटना, किशनगंज, अररिया र किशनगंज क्षेत्रहरूमा कम्पन महसुस भएको जनाएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्