भारतमा संक्रमण बढेपछि फेरि फर्कन थाले नेपाली
<p>काठमाडौं। दक्षिण छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेपछि नेपाल फर्कनेको लर्को लाग्न थालेको छ।</p>
<p>दैनिक ९० हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि आफ्नो घर फर्कने नेपालीको लर्को लागेको हो।</p>
<p>नेपालबाट वर्सेनि भारततर्फ लाखौं नेपाली रोजगारीका लागि जाने गर्छन्।</p>
<p>यसअघि कोरोना संक्रमन फैलिँदा नेपाल आएका उनीहरु दुवै देशमा लकडाउन खुकुलो बनेपछि भारत लागेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्