काठमाडौ‌ं। पछिल्ला दश वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको संख्या सात हजार ८२२ जना पुगेको छ।

वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०६५/०६६ देखि २०७५/०७६ सम्म  १७१ महिला र सात हजार २८४ पुरुषले ज्यान गुमाएका छन् ।

बोर्डका अनुसार आव २०६५/०६६ मा ७७, २०६६/०६७ मा ४१९, २०६७/०६८ मा ५६५, २०६८/०६९ मा ६४६ र आर्थिक वर्ष २०६९/०७० मा ७२३ को विभिन्न कारणबाट मृत्यु भएको छ।

आर्थिक वर्ष २०७०/०७१ मा ८७६, आव २०७१/०७२ मा एक हजार सात, आव २०७२/०७३ मा ८१३, आव २०७३/०७४ मा ७५५, आव २०७४/०७५ मा ८२२ र २०७५/०७६ मा ७५३ नेपालीको विभिन्न देशमा मृत्यु भएको छ।

यस्तै चालु आवको पहिलो चार महिनामा २५१ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भइसकेको छ।

मुख्यरूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ।

मृत्यु भएकाहरूमा स्वास्थ्यसम्बन्धी समस्याका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन्।

दश वर्षमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, हृदयघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४,  आत्महत्याबाट ८९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ।

केही मृत्युका कारण भने खुलेको छैन।

‘वैदेशिक रोजगारका लागि श्रम आप्रवासन, नेपालको स्थिति’ प्रतिवेदन अनुसार २०६५ सालदेखि २०७२ सालसम्म मृत्यु भएका ७५९ कामदारको मृत्युको कारण खुलेको छैन।  रासस

" /> काठमाडौ‌ं। पछिल्ला दश वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको संख्या सात हजार ८२२ जना पुगेको छ।

"> वैदेशिक रोजगारः दश वर्षमा सात हजार ८२२ नेपालीको मृत्यु: Dekhapadhi
वैदेशिक रोजगारः दश वर्षमा सात हजार ८२२ नेपालीको मृत्यु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्