भारतमा एक लाख बढी संक्रमित
<p>काठमाडौं। भारतमा एकै दिन एक लाख तीन हजारभन्दा बढी संक्रमित भेटिएका छन्। </p>
<p>भारत सरकारका अनुसार यो अघिल्लो पटकको संक्रमणभन्दा दुईगुणाले बढी हो।</p>
<p>भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार कोरोना सुरु भएयताकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन्। </p>
<p>यसअघि गत भदौमा एकै दिन ९७ हजार जना संक्रमित फेला परेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्