भारतको बीजेपीको उमेर ४१ वर्ष <p>काठमाडौं। भारतीय जनता पार्टी(बीजेपी) अप्रिल ६ मा ४१ वर्षको भएको छ। यो दलसँग जोडिएका नेताहरु बीजेपी कुनै युवाजस्तै &lsquo;बुलन्दी&rsquo;मा रहेको बताउँछन्। भारतमा अहिले ठूलो पार्टीका रुपमा बीजेपी सत्तामा छ।<br /> २०१४ मा निर्वाचन जितेर त्यो दल सत्तामा पुगेको थियो। गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उक्त पार्टीले २८२ सिटमा चुनाव जितेको थियो। त्यसबखत पहिलो पटक लोकसभा चुनाव लडेका मोदी प्रधानमन्त्रीको कुर्सीसम्म पुगे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्