मतदाता ९०, खसेको मत ११७!
<p>काठमाडौं। असमको हाफलङ विधानसभा क्षेत्रको खोटलिर एलपी स्कुलको १०७(ए) मतदान केन्द्रमा जम्मा मतदाता संख्या ९० थियो। तर, त्यहाँ मत खस्यो १७१ वटा। अधिकारीहरुले यसको जानकारी सोमबार दिएका हुन्।<br />
बढी मत खसेपछि जिल्ला निर्वाचन अधिकारीले सम्बद्ध कर्मचारीलाई निलम्बन गर्दै पुनः मतदान गराउन प्रस्ताव गरेका छन्। यसको स्वीकृति भने दिइएको छैन।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्