भारतले अघि बढायो पाँच सय २० वटा साना विकास परियोजना
देखापढी
काठमाडौं, चैत २४
भारतले नेपालमा पाँच सय २० वटा साना विकास परियोजना अघि बढाएको छ।
अघि बढाएका यी परियोजनामध्ये चार सय ४८ वटा सम्पन्न भइसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
सन् २००३ देखि भारतले नेपाललमा साना विकास परियोजनाका नाममा स्वास्थ्य, शिक्षा, खानोपानीलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ। हाल यो परियोनालाई उच्च प्रभाव सामुदायिक परियोजना भन्ने गरिएको छ।
पाँच करोड लागतभन्दा कमका परियोजनाहरु ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत पर्दछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्