पाँच अर्ब ८० करोडमा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण
<p>काठमाडौं | पाँच अर्ब ८० अर्ब अनुदान सहयोगमा भारतले २०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको छ।<br />
तीमध्ये आठवटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।<br />
दूतावासका अनुसार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण परियोजनाको टेन्डर प्रक्रियामा रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्