१६ थान धातुको मूर्ती चोरीको आरोपमा एकजना पक्राउ <p>काठमाडौं। ललितपुर महानगरपालिका&ndash;१६ धौगलबजारस्थित मूर्ती बनाउने स्थानबाट १६ थान धातुको मूर्ती चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।<br /> पक्राउ पर्नेमा ललितपुर महानगरपालिका&ndash;१२ मंगलबजार बस्ने काभ्रे बेथानचोक गाउँपालिका&ndash;६ घर भएका ४८ वर्षीय राजकुमार सुनार रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।&nbsp;<br /> मूर्ती बनाउने स्थानबाट चैत १३ गते विभिन्न आकृतिका धातुका मूर्तीहरु चोरी भएका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्