लैनचौरबाट करिब साढे १७ लाखको धनमाल चोरी
<p>काठमाडौं | काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने सरिता श्रेष्ठको घरबाट सोमबार १७ लाख ३४ हजार रुपैयाँबराबरको धनमाल चोरी भएको छ।<br />
चोरले दराजको लक फोडेर नगद ६ लाख रुपैयाँ, १ थान घडी र सुन तथा हिराका विभिन्न गहना चोरी गरेको प्रहरीले जनाएको छ।<br />
प्रहरीले चोरी गरेर फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्