अडाणी ग्रुप सय अर्ब डलर क्लबमा <p>काठमाडौं। भारतको अडाणी गु्रप सय अर्ब डलरको मार्केट क्याप हुने तेस्रो कम्पनी बनेको छ।&nbsp;</p> <p>मंगलबार अडाणीको ६ मध्ये ४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो। अब अडाणीभन्दा अगाडि केवल टाटा र रिलान्यस छन्।</p> <p>ग्रुपको कुल मार्केट क्याप १०४ अर्ब डलरभन्दा माथि पुगेको छ। टाटाको मार्केट क्याप २४२ र रिलायन्सको १९० रहेको छ।&nbsp;</p> <p>पछिल्लो वर्ष दिनमा अडाणीको चामत्कारिक उन्नति भएको देखिन्छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्