एनआरएनएको विधानको दुई व्यवस्था संशोधन गर्न मानेन परराष्ट्रले <p>काठमाडौं। गैरआवसीय नेपाली संघ (एनआरएनए)को संशोधनका लागि पेश गरेको विधानका दुई बुँदाबाहेक सबै संशोधन गरी परराष्ट्रले प्रमाणीकरण गरेको छ। &nbsp;</p> <p>&lsquo;विधान लागु हुने कानून र गणपूरक सङ्ख्या साविकअनुसार (२०१७ को विधानबमोजिम) हुने, संघको अन्तर्राष्ट्रिय महाधिवेशन तथा साधारणसभा अनलाइनमार्फत् गर्न मन्त्रालयलाई पूर्व जानकारी दिनुपर्ने र सोको अनुगमन मन्त्रालयले आवश्यकताअनुसार गर्न सक्ने&rsquo; व्यवस्थालाई संशोधन गर्न मन्त्रालयले नमानेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्