काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-३० का वडासचिव भरतकुमार पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालत काठमाडौंमा आज दायर गरिएको मुद्दामा उनीसँग चार लाख रूपैयाँ बिगो दाबी गरिएको छ। 

अनुसन्धानका क्रममा पोखरेलले निर्माण कार्य सम्पन्नपश्चात् बिल भुक्तानी दिएबापत् सेवाग्राहीसँग चार लाख रूपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-३० का वडासचिव भरतकुमार पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालत काठमाडौंमा आज दायर गरिएको मुद्दामा उनीसँग चार लाख रूपैयाँ बिगो दाबी गरिएको छ। 

अनुसन्धानका क्रममा पोखरेलले निर्माण कार्य सम्पन्नपश्चात् बिल भुक्तानी दिएबापत् सेवाग्राहीसँग चार लाख रूपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

"> काठमाडौं महानगरपालिका-३० का वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा: Dekhapadhi
काठमाडौं महानगरपालिका-३० का वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा <p style="text-align: justify;">काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-३० का वडासचिव भरतकुमार पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।</p> <p style="text-align: justify;">विशेष अदालत काठमाडौंमा आज दायर गरिएको मुद्दामा उनीसँग चार लाख रूपैयाँ बिगो दाबी गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">अनुसन्धानका क्रममा पोखरेलले निर्माण कार्य सम्पन्नपश्चात् बिल भुक्तानी दिएबापत् सेवाग्राहीसँग चार लाख रूपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्