एजेन्सी। भारतले फ्रान्ससँग ६ खर्ब भारतीय रूपैयाँको रफाल लडाकु विमान (जहाज) खरिद गर्दा बिचौलियालाई १० लाख युरो दिएको सार्वजनिक भएको छ। फ्रान्सको मिडिया कम्पनी मिडियामार्टले उक्त खुलासा गरेको हो। 

मिडियामार्टले रिपोर्टमा रफाल निर्माता कम्पनी डासोले भारतको एक बिचौलियालाई सम्झौताभन्दा बाहिर गएर १० लाख युरो दिएको जनाएको छ। 

ती बिचौलियाविरुद्ध अहिले भारतमा अगस्टा हेलिकप्टर खरिदमा भ्रष्टाचारको आरोपउपर छानबिन चलिरहेको छ। 

" /> एजेन्सी। भारतले फ्रान्ससँग ६ खर्ब भारतीय रूपैयाँको रफाल लडाकु विमान (जहाज) खरिद गर्दा बिचौलियालाई १० लाख युरो दिएको सार्वजनिक भएको छ। फ्रान्सको मिडिया कम्पनी मिडियामार्टले उक्त खुलासा गरेको हो। 

मिडियामार्टले रिपोर्टमा रफाल निर्माता कम्पनी डासोले भारतको एक बिचौलियालाई सम्झौताभन्दा बाहिर गएर १० लाख युरो दिएको जनाएको छ। 

ती बिचौलियाविरुद्ध अहिले भारतमा अगस्टा हेलिकप्टर खरिदमा भ्रष्टाचारको आरोपउपर छानबिन चलिरहेको छ। 

"> रफाल खरिद गर्दा १० लाख युरो बिचौलियालाई दिएको आरोप: Dekhapadhi
रफाल खरिद गर्दा १० लाख युरो बिचौलियालाई दिएको आरोप <p style="text-align: justify;">एजेन्सी। भारतले फ्रान्ससँग ६ खर्ब भारतीय रूपैयाँको रफाल लडाकु विमान (जहाज) खरिद गर्दा बिचौलियालाई १० लाख युरो दिएको सार्वजनिक भएको छ। फ्रान्सको मिडिया कम्पनी मिडियामार्टले उक्त खुलासा गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">मिडियामार्टले रिपोर्टमा रफाल निर्माता कम्पनी डासोले भारतको एक बिचौलियालाई सम्झौताभन्दा बाहिर गएर १० लाख युरो दिएको जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">ती बिचौलियाविरुद्ध अहिले भारतमा अगस्टा हेलिकप्टर खरिदमा भ्रष्टाचारको आरोपउपर छानबिन चलिरहेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्