काठमाडौं। आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ को पहिलो चरणको परीक्षा २०७८ असार १२ गते हुने भएको छ। यसअघि उक्त परीक्षा यही चैत २८ गते तय गरिएको थियो।
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कारण परीक्षा सारिएको नेपाल एष्ट्रोनोमिकल सोसाईटीले जनाएको छ। यससँगै परीक्षा आवेदनको अन्तिम मिति २०७८ असार ५ गते तय गरिएको छ। इच्छुक विद्यार्थीहरूले सोझै सोसाइटीका प्रदेश संयोजकलाई आवेदन दिन सक्नेछन्।
" />

">
आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको प्रवेश परीक्षा असारमा: Dekhapadhi
आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको प्रवेश परीक्षा असारमा
<p style="text-align: justify;">काठमाडौं। आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ को पहिलो चरणको परीक्षा २०७८ असार १२ गते हुने भएको छ। यसअघि उक्त परीक्षा यही चैत २८ गते तय गरिएको थियो।</p>
<p style="text-align: justify;">कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कारण परीक्षा सारिएको नेपाल एष्ट्रोनोमिकल सोसाईटीले जनाएको छ। यससँगै परीक्षा आवेदनको अन्तिम मिति २०७८ असार ५ गते तय गरिएको छ। इच्छुक विद्यार्थीहरूले सोझै सोसाइटीका प्रदेश संयोजकलाई आवेदन दिन सक्नेछन्।</p>