एजेन्सी। अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक विकास दरलाई लिएर जनवरीको आफ्नो अनुमान संशोधन गरेको छ। 

कोषले जनवरीमा सन् २०२१-२०२२ मा भारतीय अर्थव्यवस्था ७.५ प्रतिशतको दरले अघि बढ्ने अनुमान गरेको थियो। संशोधन गरिएअनुसार अब उक्त अवधिमा विश्व आर्थिक परिदृश्यमा भारतको आर्थिक वृद्धिदर बढेर १२.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। 

भारतको आर्थिक वृद्धिदर चीनको भन्दा पनि राम्रो हुने अनुमान कोषको छ। २०२१-२०२२ मा चीनको अनुमानित आर्थिक वृद्धिदर ८.६ राखिएको छ। 
 

" /> एजेन्सी। अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक विकास दरलाई लिएर जनवरीको आफ्नो अनुमान संशोधन गरेको छ। 

कोषले जनवरीमा सन् २०२१-२०२२ मा भारतीय अर्थव्यवस्था ७.५ प्रतिशतको दरले अघि बढ्ने अनुमान गरेको थियो। संशोधन गरिएअनुसार अब उक्त अवधिमा विश्व आर्थिक परिदृश्यमा भारतको आर्थिक वृद्धिदर बढेर १२.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। 

भारतको आर्थिक वृद्धिदर चीनको भन्दा पनि राम्रो हुने अनुमान कोषको छ। २०२१-२०२२ मा चीनको अनुमानित आर्थिक वृद्धिदर ८.६ राखिएको छ। 
 

"> भारतले आर्थिक सुधारमा चीनलाई पछि पार्न सक्ने: Dekhapadhi
भारतले आर्थिक सुधारमा चीनलाई पछि पार्न सक्ने <p style="text-align: justify;">एजेन्सी। अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक विकास दरलाई लिएर जनवरीको आफ्नो अनुमान संशोधन गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">कोषले जनवरीमा सन् २०२१-२०२२ मा भारतीय अर्थव्यवस्था ७.५ प्रतिशतको दरले अघि बढ्ने अनुमान गरेको थियो। संशोधन गरिएअनुसार अब उक्त अवधिमा विश्व आर्थिक परिदृश्यमा भारतको आर्थिक वृद्धिदर बढेर १२.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">भारतको आर्थिक वृद्धिदर चीनको भन्दा पनि राम्रो हुने अनुमान कोषको छ। २०२१-२०२२ मा चीनको अनुमानित आर्थिक वृद्धिदर ८.६ राखिएको छ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्