स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्न विवेकशील साझाको माग <p>काठमाडौं | विवेकशील साझा पार्टीले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक हक सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरेको छ।&nbsp;<br /> नेपालको संविधानले नै हरेक नागरिकको यस्तो हक सुनिश्चित गरेको आज एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीले सरकारलाई स्मरण गराएको हो।&nbsp;<br /> देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ&ndash;धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्नु अत्यन्त जरुरी रहको विज्ञप्तिमा उल्लेख छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्