ग्रिनल्यान्डको निर्वाचनमा ठूला देशको चासो <p>काठमाडौं। हिजो मंगलबार ग्रिनल्यान्डमा निर्वाचन थियो, त्यसमा ठूल्ठूला देशहरुले निकै चासो राखे। यसको मुख्य कारण ग्रिनल्यान्डमा रहेको इलेक्ट्रोनिक्स र हतियार बनाउने खनिजहरु।<br /> निर्वाचन अचानक गरियो, किनकि सरकारमा मतभेद थियो। त्यहाँको ठूलो हिस्सामा डेनमार्कको नियन्त्रण छ। उत्तरी अमेरिकाको यो देशको जनसंख्या केवल ५६ हजार छ।<br /> केही समयअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड खरिद गर्नेसम्मको कुरा गरेका थिए। यस्तै सन्दर्भहरुले त्यहाँको निर्वाचनमा विभिन्न चासो देखिएको हो।(बीबीसी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्