भोलिदेखि नेपाली कामदारलाई ओमन प्रवेशमा रोक <p>काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि ओमन सरकारले नेपाललगायत अन्य देशका नागरिकलाई भोलिबाट अर्को निर्णय नहुन्जेलसम्म ओमन प्रवेशमा रोक लगाएको छ।&nbsp;<br /> &ldquo;८ अप्रिल २०२१, बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी ओमनी नागरिक तथा ओमनको आवासीय कार्डबाहकलाई मात्र प्रवेश खुला राख्दै विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ,&rdquo; ओमनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्