के उत्तर कोरियाको पतन सुरु भएको हो?
<p>काठमाडौ। संसारका निम्ति एउटा रहस्य नै रहेको उत्तर कोरिया टाट पल्टने अवस्थामा पुगेको आशंका गरिएको छ। त्यहाँका नेता किम जोङ उनले प्योङयाङमा आयोजित ठूलो राजनीतिक सम्मेलनमा देश अत्यन्तै खराब अवस्थाबाट गुज्रिरहेको बताएपछि यस्तो आशंका बढेको हो।<br />
देशका सामु अभूतपूर्व चुनौती आइलागेको उनको भनाइ थियो। उत्तर कोरियाले जनहितमा भन्दा मिसाइल निर्माणमा बढी ध्यान दिने गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्